दफा १२
कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यावसाय गर्न नहुने
पदाधिकारीले ेः  नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायको काम गर्नु हुँदैनः–
(क) कुनै कम्पनीको सञ्चालक हुन,
(ख) प्रचलित कानुनबमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न,
(ग) अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न ।